Skip to main content
Search
Search This Blog
Flawsome
Awesome with Flaws
Home
More…
Share
Get link
Facebook
X
Pinterest
Email
Other Apps
July 19, 2020
म ड्रिमर
छाडिदेऊ मलाई
नराख मलाई
बन्धनमा तिम्रो
दुईखुट्टे भएर
एक कोठामा
बाँच्नु भन्दा
लँगडो भएर
दुनिया चाहर्न
चाहन्छु म ।
हात्ती भएर
आफ्नो पिठ्यूँमा
तिमीलाई बोकी
नाच्नुको साटो
गड्यौला भएर
आफ्नै संसारमा
लोप हुन चाहन्छु म । ।
Comments
Popular Posts
February 16, 2019
A 'wait'
July 19, 2020
a poem?
Comments
Post a Comment